५ वर्षसम्म मर्मतको जिम्मा ठेकेदारलाई नै

निर्माण कम्पनीलाई विकास आयोजना गुणस्तरीय बनाउन र निर्माणमा जिम्मेवार बनाउन योजना सम्पन्न भएको पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मा दिइने व्यवस्था पुनः सुरु गरिने भएको छ । बजेटमा दुई छिमेकी मुलुकसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकास गर्ने घोषणा गरेको छ । त्यसका लागि हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने सडक निर्माण गरिनेछ । पूर्व–पश्चिम राजमार्गलाई चार … Continue reading ५ वर्षसम्म मर्मतको जिम्मा ठेकेदारलाई नै